३० असार २०८२ सोमबार
image/svg+xml

घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना

सवारी साधन दुर्घटनामा परेर हरेक वर्ष धेरैले अकालमा ज्यान गुमाउँदै आएका छन्। गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाए।

ओली सरकारको तारिफ गर्दै महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तारिफ गरेका छन्।

पहिलो विम्बल्डन उपाधि हात पार्दै यानिक सिन्नरले रचेको इतिहास

आइतबार राति लन्डनको अल इङ्गल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको रोमाञ्चक फाइनलमा सिन्नरले स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ को सेटमा पराजित गरेका थिए।

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो

भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

भारतीय ब्याडमिन्टन खेलाडी साइनाको सम्बन्ध विच्छेद

साइना र कश्यपले २०१८ मा प्रेम विवाह गरेका थिए। २००७ देखि सम्बन्धमा रहेका उनीहरू २००५ देखि चिनजानमा थिए।

भ्रष्टाचारमा डुबेका मन्त्रीलाई तुरुन्त बर्खास्त गर : विवेकशील

विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ।

एक वर्षमा आर्थिक सुधार र विकास आयोजनाले गति लियो : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सेवा प्रवाह अब लाइनबाट होइन अनलाइनबाट गर्ने प्रचलन बढेको पनि उल्लेख गरेका छन्।

गैर आवासीय नेपाली संघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचन भएको हो।

निजी क्षेत्रद्वारा मौद्रिक नीतिको स्वागत

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निजी क्षेत्रले स्वागत गरेको छ।

ऐतिहासिक चण्डी बजारको संरक्षण

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रका रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेर संरक्षण गरेको हो।

बंगलादेशमा हिन्दू व्यापारीको ढुङ्गा हानेर हत्या

बंगलादेशको राजधानी ढाकामा भीडले एक हिन्दू व्यापारीलाई कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको छ।

विपन्न र जेहेनदारलाई मौकैमौका

ग्रामीण भेगबाट काठमाडौं आई कक्षा ११ मा अध्ययन गर्न चाहने एसइई उत्तीर्ण विद्यार्थीहरूका लागि काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरूले छात्रवृत्तिका थुप्रै अवसरहरू उपलब्ध रहेको बताएका छन्।

गुरुङ दम्पतीलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

गुरुङ दम्पतीले सुरु गरेको ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्म करिब एक रोपनीबाट सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्