३० वैशाख २०८१ आइतबार
image/svg+xml

संसद् बोल्ने ठाउँ मात्र भयो, कार्यान्वयन गर्ने ठाउँ हुन सकेन: राठौर

प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले संसद् बोल्ने ठाउँ मात्र भएको तर कार्यान्वयन गर्ने ठाउँ हुन नसकेकाे बताएका छन्।

सबै धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने पार्टी नै काँग्रेस होः राठौंर

‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितिले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो।’ आफूले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

नागरिकता विधेयक प्रमाणीकरण गर्न नेता यादवको माग

उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

सरकारले राम्रा कामको थालनी गरेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन्।

महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन्।

संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका छन् ।

सरकारले संयमित भएर काम गर्नुपर्छ: डा.महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्