१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

तलब नबढाए आन्दोलन गर्ने निजामती कर्मचारीकाे चेतावनी

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ ।

‘कर्मचारी फेसबुकमा रमाउँदा काम प्रभावित भयो’

प्रतिनिधिसभाको बुधबारको बैठकमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन्।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ।

मालपोत कर्मचारीकै मिलेमतोमा ठगी गरेको आरोप

जनकपुरमा आफ्नो नाउँमा रहेको एउटै जग्गा धेरै व्यक्तिलाई बेचेको आरोपमा एक भारतीय नागरिकविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ। जनकपुर –१, रेलवे स्टेशनस्थित भारतीय नागरिक बच्चाप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको हो।

कर्मचारीको भत्ता कटौती

सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।

कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

जाजरकाेट नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन्।  नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

सिहंदरबारमा कर्मचारी कटौती गर्न सरकारलाई सुझाव

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा रहने प्रशासनिक संरचना कटौती गरी स्थानीय तहलाई बलियो बनाउन सरकारलाई सिफारिस गरेको छ। गत वर्ष जेठमा गठन गरिएको सो समितिले आफ्नो प्रतिवेदन तयार गरी एकदुई दिनमै प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ।

सेटिङ मिलाउने कर्मचारी वर्षौसम्म एउटै अड्डामा

विमानस्थल अध्यागमन कक्षका कर्मचारी सेटिङ मिलाएर सरुवा भएको ठाउँमा नगई साविककै कार्यालयमा बस्न सफल भएका पाइएको छ।गत चैतको सुरुमै सामान्य प्रशासन मन्त्रालयले एकै पटक सरुवा गरेका विमानस्थलको अध्यागमन कक्षमा कार्यरत ३२ जना अधिकृतमध्ये राजनीतिक सेटिङ मिलाउन सफल केही कर्मचारी सरुवा गरिएको ठाउँमा नजाँदा सेवाग्राही मर्कामा परेका छन् ।

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन्।

कर्मचारी नहुँदा नगरको कामकाज ठप्प

त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको कामकारबाही प्रभावित भई सेवाग्राही मारमा परेका छन । तालिम सेबिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवाग्राही मारमा परेका हुन ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कर्मचारी घट्दो, काम बढ्दो

वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि विभिन्न योजना बनाउने र पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने जिम्मेवारी पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कर्मचारी घट्ने क्रम जारी छ।

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

कुमारी बैंक लिमिटेडले ग्राहकको सम्पत्ति तथा जिउधनको आकस्मिक दुर्घटना जस्तै आगलागीबाट बच्ने तथा सोको न्यूनीकरण गर्ने उपायबारे सम्बन्धित कर्मचारीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएको छ।

बरामद् गोलियाको जरा खोज्दै वन कर्मचारी

इलाका वन कार्यालय जानकीनगरका कर्मचारी केही दिनअगाडी बरामद् सालका गोलियाको जरा खोज्न व्यस्त बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्