७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

वैशाख १२ देखि शेरबहादुर स्मृति भलिबल

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।

गल्फ लुब्रिकेन्ट्सको टेक्निकल प्रशिक्षण

नेपाल ल्युब आयलले अमलेखगन्जस्थित फ्याक्ट्रीमा मेकानिक्सहरूलाई टेक्निकल प्रशिक्षण दिनुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ।

इजरायलविरुद्ध नेपाली चिकित्सकको प्रदर्शन (तस्बिरसहित)

इजरायलले प्यालेस्टाइनस्थि अस्पतालहरूमा आक्रमण तीव्र बनाए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।

टेबल टेनिस टोली कोरिया जाने

ललितपुरका तीन टेबल टेनिसका खेलाडीसहित चार सदस्यीय टोली प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन बुधबार दक्षिण कोरिया जाने भएको छ।

स्टाफ नर्स हत्या प्रकरण: प्रेमी भनिएका शिवशंकर ३ दिनपछि झुन्डिएको अवस्थामा फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या उनकै प्रेमीबाट भएको देखाएको छ। बिहीबार (चैत १ गते) ४ बजेतिर हत्या गरिए पनि शुक्रवार दिउँसो मात्रै थाहा घटना बाहिरिएको थियो।

आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको प्रहरीले आशंका गरेको छ।

सालिन मृत्यु प्रकरणः बलात्कार होइन, शरीरको चोट लडेर लागेको प्रहरीको भनाइ

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।

नेसनल मेडिकल कलेजका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतले जनाएको छ।

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ।

हेम्जामा एकमहिने सारंगी प्रशिक्षण

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एकमहिने सारंगी प्रशिक्षण भएको छ।

आठ वर्षदेखि अस्पतालमै अजित मिजारको शव: ‘न्याय पाए छोराको किरिया गर्‍थ्यौँ’

काभ्रे पाँचखाल–७ होक्सेकी ४८ वर्षीया काली मिजारका करिब आठ वर्ष अस्पतालमा राखिएको छोराको शव सम्झिँदै बितेका छन्।

कोशेलीमा अचार खान घुम्ने होइन त चौबिसे ?

गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्