१७ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्।

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ।

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।

चिनियाँ राष्ट्रपति सीद्वारा क्युबाली राष्ट्रपतिलाई इन्धन फार्म विस्फोट बारे दुःख व्यक्त

क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव डियाज-कानेललाई पठाएकाे सन्देशमा राष्ट्रपति सीले क्युबाको मातान्जास प्रान्तमा भएको इन्धन फार्म विस्फोटका कारण उतपन्न गम्भीर मानवीय तथा भौतिक क्षतिले आफू स्तब्ध भएको बताएका हुन्।

'चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता'

एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार।

दाहाल र चिनियाँ लिउ जियानचाओबीच पार्टीको सम्बन्ध बारे छलफल

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो।

'दक्षिण सहयोग सहायता कोषले नेपालको विकासमा सहयोग पुग्छ'

‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ। बालबालिकाहरु पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ। र, मात्र राम्रो पढ्न सक्छ। राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ। चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ। दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ। मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ।'

राष्ट्रपति सी हङकङको भ्रमण गर्दै, सञ्चारगृहमाथि प्रतिबन्ध

राष्ट्रति सी चिनफिङले हङकङको भ्रमण गर्ने भएका छन्। बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन्।

चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्