बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ।
नेवारी र गुरुङ भेषभुषामा सजिएका नीलकण्ठ नगरपालिका वडा नं ९ निगलपानीको हटिया गाउँका महिलाहरु। कोही मकै, भटमास भुट्न व्यस्त देखेन्थे भने कोही मोही पार्न त कोही सिस्नुको अचार बनाउन भ्याइनभ्याई थिए। गाउँमा आएका पाहुनालाई आफ्नै गाउँघरमा उत्पादन भएका यी चीजहरु खाजाका रुपमा चखाइरहेका थिए। रमाइलो नृत्यसहित पाहुँनाहरुलाई पन्चेबाजा बजाएर स्वागत पनि गरिरहेका थिए।
स्थानीय सरकार आए पनि किसानका लागि आफ्नो सेवा दिने कार्यालय नआएकोप्रति किसानहरु निराष छन्। स्थानीय तहपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा आउने विश्वासमा बसेका किसानहरुलाई यो संघीयताले सुविधाभन्दा पनि सास्ती दिएको किसान डेढराज श्रेष्ठले बताए।
जिल्लाको दक्षिणी क्षेत्रका ग्रामीण बजारमा रहेका हटियामा व्यवस्थित पशुहाट नहुँदा किसान तथा व्यापारीले सास्तीका साथ किनबेच गर्नुपरेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा लाग्ने साप्ताहिक हटियाका लागि ४२ वटा फलामे टहरो निर्माण गरिएको छ ।