१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

तीन दशकपछि गाउँमै हाटबजार सञ्चालन हुँदा किसान खुसी

लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो। अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन्।

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक म्याग्नीच्यूडको भूकम्प गएको हो।

कर्णालीको पीडाः नागरिकता छ भने मात्रै 'नुन'

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।

तमोर

आज पनि फनिल माझी बिहानै हंसमोरङको अनुष्का खाजा घर पुग्यो। अघिल्लो दिन नै फलामेटार छेउ तमोरमा मारेको माछा पेरुङ्गोमा हाल्यो र बाटो लाग्यो।

सुनसान कटारी बजार

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो।

उद्योग सङ्गठनमा हाट बजार

उद्योग संगठन मोरङमा शनिबार साप्ताहिक हाट बजार लाग्न पुनः सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुनः साप्ताहिक हाट बजार सुरु गरेको हो।

हाटबजारले दियो रोजगारी

बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ।

कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु

बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो।

पुल बनेपछि हाटसिंजामा मतदान गर्न सजिलो

गत असोज १९ देखी २६ गते आएको अविरल वर्षाले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने हिमा नदीमाथीको पुरानो काठको पुल बगाएर आवत जावत वन्द भएको थियो।

ब्याडमिन्टन टोली गोहाटी जाने

भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एसिया दक्षिण एसियन जुनियर रिजनल च्याम्पियनसिपमा आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

हाटखोलाको फराकिलो जित

विराटनगरकै हाटखोला भेट्रान क्लबले आयोजक ‘ए’ लाई १०–० ले पराजित गर्दै विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

ग्रामीण सडकको बेहाल: अघिअघि डोजर पछाडि गाडी

बर्खामा सधै डोजरअघि लगाएर जिप चल्ने गरेका छन्। पानी पर्दा हिलाम्ये सडकमा गाडी चलाउन सकस हुने गरेको छ। बर्खामा पहिरो पन्छएर गाडी गुडाउनुपर्ने बाध्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्