५ आश्विन २०८१ शनिबार
image/svg+xml

घातक डिजिटल कुलत

काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ।

बुढेसकालको जीवनशैली

मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।

दुसित प्रिन्सेस काठमाडौंमा नववर्ष उत्सव

सुन्दरता, आराम र सुविधाका लागि प्रख्यात दुसित प्रिन्सेस काठमाडौंले नववर्ष उत्सव आयोजना गर्न तयार रहेको बताएको छ।

सुत्केरी र बालबालिकाको बिजोग

खुला आकाशमुनि आइपुगेकी उनले आराम गर्न, राम्रोसँग पेट भर्न पाएकी छैनन्। आराम गर्ने र पोसिलो खाने समयमा भूकम्पले घरबाट सडकमा पुर्‍यायो।

महिनाकाे ९० हजार पेन्सन खाने लाहुरे सुशील आराम छोडेर आरनमा रमाउँदै

जवानी पल्टनमा बित्यो। उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन। निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै(मैलै छन्। हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन्।

जुत्ता-चप्पल मेलामा बढ्यो चहलपहल

सस्तो, आरामदायी र टिकाउ भएका कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्न थालेको छ।

'श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन'

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ।

विश्व मिर्गौला दिवशः आफ्नै गलत बानीले बिग्रन्छ मिर्गौला

शरीरको वजन बढिरहेको तथा उच्चरक्त चाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला बिगार्न सक्ने खतरा देखिएको छ । प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।

आराम गुमाउँदो संसार

विश्वभर विलासी सामग्री बनाउने सबैभन्दा राम्रो कम्पनीको प्रमुखलाई जब विलासीको परिभाषा सोधियो, ती प्रमुख त एक छिन वाल्ल परे । उनले भने, ‘लौ ! म त यो प्रश्नका लागि तयार नै थिइनँ । मलाई यसबारे सोच्न केही समय चाहिने भयो !’

काम मात्र होइन, अब आराम पनि !

हिदेयुकीले गएको एक वर्ष यता कति छुट्टि लिए, त्यो छुट्टि उनी औँलामा गन्न सक्छन् । छोरीलाई विद्यालयमा भर्ना गर्न अप्रिलमा एक दिन बिदा लिएका थिए र नोभेम्बरमा आधा–आधा दिनका दुई छुट्टि मागेका थिए । यी बिदा पनि उनका लागि सामान्यभन्दा बढी नै हो ।

गंगाराम यातायात

यो दृश्य हो, भक्तपुरको कमलविनायकबाट काठमाडौंको बागबजार चल्ने एउटा बसको। चालक गंगाराम खाइजूले आफनै सोच अनुसार गाडीलाई नमुना बनाएका छन्। यात्रु सुविधा उनको मुख्य उद्देश्य हो। न ठेलमठेल, न अरु कुनै झण्झट। आरामदायी यात्रा।

निसानको नयाँ किक्स  नेपालमा

नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले लामो समयदेखि प्रतीक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स फागुन ५ गतेदेखि बजारमा ल्याएको छ। किक्स गाडीले ग्राहकलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने कम्पनीको भनाइ छ।

पर्याप्त आराम नदिएकोमा आपत्ति

विश्व फुटबल खेलाडीको संगठन फिफप्रोले रूस विश्वकपमा सहभागी भएका १५ खेलाडीलाई पर्याप्त आरामबिना नै पुनः क्लबबाट खेल्न बाध्य पारिएको भन्दै आपत्ति जनाएको छ।

स्टुवार्टलाई आराम दिइने सम्भावना

इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्र्रोडले भारतविरुद्ध सुरु हुने आसन्न टेस्ट शृंखलाका केही खेलमा आफूलगायत अन्य केही तीव्र गतिका बलरलाई आराम दिइने सम्भावना भएको बताएका छन्।

आरामको यात्रा कहिले ?

वर्षायाम सुरु भएसँगै संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङटार–हिले सडक खण्डमा यात्रुहरूले मार खेप्नु परेको छ। कच्ची सडकका कारण सवारी आवात–जावतमा समस्या परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्