बुढेसकालको जीवनशैली
मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।
मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।
आइएमइले नयाँ वर्षको अवसरमा ‘७ मा ७ तपाइको मेहनतमा हाम्रो साथ’ भन्ने नारासहित नयाँ योजना सार्वजनिक गरेको छ ।
खाडीको रापमा झण्डै एक दशक सेकिएपछि मनमा पलाएको भावनालाई सवारीमा कोरेको श्रेष्ठले बताए। ‘नेपालमा बस्दा अल्छी गरिन्थ्यो, अनि पैसा हुँदैन्थ्यो,’ उनले भने, ‘खाडीको दुःखले स्वदेशको महत्व सम्झायो।’
वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’
पुष महिनाको चिसो, माडि खोला किनारमा पिठ्युमै २ वर्षे छोरा बोकेर गिट्टी फुटाउँदै गरेकी ३० वर्षीया झरना घर्तीको एउटा मात्र चाहना छ। ‘दुई छोरालाई धेरै पढाउने।’ आफु र श्रीमानले पढ्न नपाउँदाको परिणाम भोगेकी उनी जसरी भए पनि सन्तानलाई सक्षम बनाउने दिर्घकालिन सोच लिएकी छन्।
‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ मन्त्री शर्मा भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’
५ सय र हजार दरका भारतीय नोट नचल्दा मेहनत र पसिना बगाएर आर्जन गरेको करोडौं रुपैयाँ पूर्वी नेपालमा अलपत्र परेको छ। व्यापार र मजदुरी गरेर जोहो गरेको भारु नोट एक्कासि चल्न छाडेपछि सयौं व्यापारी र हजारौं सर्वसाधारण अन्योलमा छन्।