६ आश्विन २०८१ आइतबार
image/svg+xml

हेरिरहुँ लाग्ने जीवनशैली

साँघुरा गल्लीमा हाकुपटासीमा सजिएका महिलाका निर्दोष मुस्कान। भादगाउँले टोपीमा सजिएर बात मार्दै गरेका वृद्धका रहरलाग्दो उन्मुक्त हाँसो। अनि, प्राचीन पाटीहरूमा बसेर भजन गाइरहे छन् वृद्धहरू, चर्खा कात्दै गरेका वृद्धाहरू। छहारीमा बाघचाल खेल्दै छन् कोही, कोही माटाको भाँडा बनाउँदै छन्।

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ। वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्