२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हेर्नुको मज्जा, देख्नुको स्वर्ग

प्राकृतिक उचाइमा मन रमाउन पाउनुको गहिराइ कति हो कति। त्यहाँ थियो– हेर्नुको मज्जा, देख्नुको स्वर्ग अलङ्कृत।

विश्वकप २०१८ : केही अविस्मरणीय प्रसंग

फुटबल महाकुम्भ मेलाले चिनिने विश्वकप फुटबलको २१औं संस्करण रूसमा आइतबार सम्पन्न भयो । सन् १९९१ मा देशको अस्तित्व पाएको छोटो इतिहासमा क्रोएसियाले पहिलो पटक उपाधि जित्दै आइतबार उपाधि जित्ने नयाँ टोलीको नाम विजयी सूचीमा चढाएको छ ।

स्मरणीय दिन

नोभेम्बर २३, १९२६ का दिन पुट्टपर्तीमा जन्मेका सत्यनारायण राजुको जन्मोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने क्रम अझै जारी छ । उनी जन्मनुभन्दा अगाडिदेखि नै घरमा भएका संगीतका औजार आफैँ बजेका र जन्मनेबित्तिकै पनि उनलाई जुन कपडामा गुट्मुटाएर राखिएको थियो त्यो ठाउँमा गोमन सर्पले तलबाट उचालेर बच्चालाई माथि तल गरेर नचाएको थियो भनिन्छ ।

अविस्मरणीय अन्वेषक

कमलमणिको निधनको समाचार सुनेर स्तब्ध नहुने कमै होलान् । आफ्ना असल कार्यहरूद्वारा अविस्मरणीय व्यक्तित्व बनाएका उनको महाप्रस्थानले शून्यता पैदा गरिदिएको छ । तर, सबै भौतिक देहको एउटा कालसीमा त हुन्छ नै । कमलमणिले देह त्यागेर गए पनि उनका दीर्घजीवी कार्यले नेपाली साहित्यक सधैँ उनीप्रति ऋणी रहने छ र सदा श्रद्धाका साथ स्मरण गरिरहने छ ।

दक्षिण अफ्रिकाको अविस्मरणीय जित

दीयमान बलर कागिसो रावाडाले पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाले अस्टे«लियाविरुद्धको पहिलो टेस्टमा अविस्मरणीय जित पाएको छ।

भारतको स्मरणीय जित

स्पिनरद्वय रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाको बलिङप्रेरित भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा १ सय ९७ रनको जित निकालेकोछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्