२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नक्कली मासुप्रति विरक्ति

‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका अभिनेता ५२ वर्षे मार्टिन फ्रिम्यान पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन्।

भुसेचुल्होदेखि इन्डक्सनसम्म

मेरी हजुरआमा बिहान सधैं चार बजे उठ्थिन्। घरको सरसफाइ गर्थिन् अनि नुवाइधुवाइ गरेर दैलोमा चामलको पिठोले रेखी हालेर दैलो सजाउँथिन्। दैलोमा बत्ती बाल्थिन्। तामाको दियोमा बालिएको प्रकाशले घर नै उज्यालो हुन्थ्यो। नित्यकर्म, पूजापाठ, भजनका कारण घर नै संगीतमय हुन्थ्यो।

खान्कीको खुसी

‘द ग्लोबल बर्डेन अफ् डिजिज’ अध्ययनले सन् २०१५ मा संसारको कुल मृत्युको ७१ प्रतिशत मरण जीवनशैलीसँग सम्बन्धित पायो।

प्रयाग न्यौपानेका २ कविता

डान्सबार होस् या कुनै सामान्य भट्टी हरेक ठाउँमा तिमी हुन्छौ । कहिले कवावमा, कहिले भुटनमा कहिले सेकुवामा, कहिले ब्वाइलमा।

सारंगीको धुनसँगै स्वादिलो शाकाहारी खान्की

दिलु गन्धर्बको लोकप्रिय गीतलाई सुर र ताल दिँदै गाउन व्यस्त थिए कलाकारहरु, केही विदेशीहरु सारङ्गीको धुनसँगै रमाउँदै नाच्नमा व्यस्त देखिन्थे । यो दृश्य ठमेलस्थित सारङ्गी शाकाहारी भोजनालयको हो । जहाँ सारङ्गीको धुनमा नेपाली गीतको भाका फेर्दैै विदेशी तथा स्वदेशी पाहुनालाई नचाइन्छ ।

व्रत संस्कार र स्वस्थ मुटु

हिन्दु, संसारको सबैभन्दा पुरानो धर्म हो। शाकाहारी भोजन र व्रत हिन्दु धर्मका अवयव हुन्। ऋषिमुनिहरू जंगलका कन्दमूल खाएर हजाराँै वर्ष बाँचेका कुरा धर्मग्रन्थमा उल्लेख छन्। तर आधुनिक औषधि विज्ञानले यो कुरा पत्याउँदैन। मांसाहारभन्दा शाकाहारले मानिसलाई दीर्घजीवी बनाएको खँदिला तथ्य सार्वजनिक भएका छन्। सादगी भोजन गर्ने मानिस अन्यभन्दा बढी स्वस्थ देखिएका छन्।

शाकाहारी भोजनमा निखिल

नेपाल शाकाहारी संघले सेलिब्रेटीसँग शाकाहारी भोजन गरेको छ। शान्ति र स्वास्थ्यको आधार अहिंसा र शाकाहार नारासहित गत शुक्रबार ‘भेज डिनर विथ सेलिब्रेटी कार्यक्रम’को आयोजना गरेको हो।

सेलिब्रेटीसँग शाकाहारी भोजन

नेपाल शाकाहारी संघले सेलिब्रेटीसँग शाकाहारी भोजन गरेको छ। शान्ति र स्वास्थ्यको आधार अहिंसा र शाकाहार नारासहित गत शुक्रबार भेज डिनर विथ सेलिब्रेटी कार्यक्रमको आयोजना गरेको हो।

भविष्य : शाकाहारी भोजनको

अघिल्लो २–३ दशकमा मानिसको औसत आयु ह्वात्तै बढ्यो । बाल तथा मातृ मृत्यु दरमा आएको गिरावट तथा औषधि विज्ञानको सफलताले मानिसको सालाखाला उमेर बढ्यो ।

दसैंमा शाकाहारी खाना

प्रायः नेपालीको घरमा दसैंमा मासुकै परिकारहरु पाक्ने गर्छ । शुद्ध शाकाहारी खाना खानेहरुका लागि पनि घरमै धेरै परिकारहरु बनाएर खान सकिन्छ।

शाकाहारीमा भिटामिन बी १२ को कमी

नेपाली समाजमा मांसाहारी जति छन् त्यत्तिकै शाकाहारी पनि छन्। पछिल्लो समयमा मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिलाई भिटामिन बी १२ को कमी हुने गरेको पाइएको छ।

शाकाहारी दशैं मनाऔं

शाकाहारी हुनु मानिसको आध्यात्मिक स्वभाव हो। मेरो आशय मांसाहारीको विरोधमा होइन तर जन्मजात मानिसको स्वभाव शाकाहारी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्