नेकपा एसको स्थायी कमिटी बैठक वैशाख २६ गते
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ।
नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ।
आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने एमालेले जनाएको छ।
नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।