१९ असार २०८१ बुधबार
image/svg+xml

अस्पताल चुस्त रूपमा सञ्चालन गर्न प्रर्दशन

सिनेट बैठकको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलगायत वरिष्ठ चिकित्सकहरु राजधानीमा पुगेको बेला कोभिड १९ अस्पताल पुर्णरुपमा सञ्चालनमा नआएको बिषयलाई मुद्दा बनाउदै कांग्रेस कार्यकर्ताले दिनहुँ प्रर्दशन गर्न थालेका छन्।

व्यापारीलाई जग्गा दिन चलखेल

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति (जग्गा) निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक

वडा नं १३ र २० को सिमाना पर्ने सर्दु खोला किनारमा निर्माणाधिन पार्कमा नेता कोइरालाको पुर्णकदको सालिक राखिएको हो । यो सालिक परिवर्तनशिल समाज नेपालले एक समिति बनाएर निर्माण गराएको हो । धरानका कलाकार महेन्द्र राई र धिरज राईले निर्माण गरेको सालिक पार्क क्षेत्रमा राखिए पनि अनावरण गर्न भने बाँकी नै छ ।

वीपीबाट १८ जना संक्रमित निको भएर घर फर्किए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन्। उनीहरुलाई हिजो सोमबार राति करिब साढे ९ बजे प्रतिष्ठानबाट विदाई गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्