९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ।

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालय निर्माण

सन्राइज बैंक भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोसी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ।

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए। 'लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौँ' उनले भने, 'तर सुनुवाइ भएको छैन।'

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु

झापामा भएका अलग अलग घटनामा परि दुई जनाको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगर गैरीगाउँमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्