लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग
आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यfपारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन।
आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यfपारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन।
राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडक खण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्।
आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।
भौगोलिक कठिनाइ, सडक, खानेपानी लगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन् ।
गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ।
माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।
विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ।
यसपटक अहिले मकै खेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन। वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्।समाचारको सारांश
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।
चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ।
नेपाल ब्याडमिन्टन संघले अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पूर्वखेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ।
लगातार वर्षा र चिसो हावा चलेका कारण उनीहरुको उद्दारमा समस्या भएको हो। औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए।
ठेकेदार, क्रसर सञ्चालक, भूमाफिया, यातायात व्यवसायी जस्ता केही क्षेत्रमा प्रभाव जमाउँदै आएकाहरूको अहिले पनि उत्तिकै हालिमुहाली गरिरहेको छ । यिनीहरू राज्यको स्थायी सरकार मानिने कर्मचारीतन्त्रदेखि आवधिक सत्ता सञ्चालक दलका नेताहरूसम्म पहुँच विस्तार गर्ने र आफ्नो धन्दा सुचारु राख्ने कार्यमा अहिले पनि टसमस देखिएका छैनन् । भलै, बहुमत प्राप्त बलियो सरकार आएपछि यिनीहरूको रजगज न्यूनीकरण हुने आमअपेक्षा थियो ।
अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु-याउन कठिनाइ भएको छ। आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो।