३१ वैशाख २०८१ सोमबार
image/svg+xml

लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग

आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यfपारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन।

बिखालु सामाजिक सञ्जाल

आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।

विद्यार्थी नियमित गराउन ‘हेलो अभिभावक’

भौगोलिक कठिनाइ, सडक, खानेपानी लगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन् ।

रविनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ।

काेराेना सङ्क्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।

विकासे अड्डामा एक तिहाइ इन्जिनियर कमी

विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ।

वर्षा नहुँदा समयमा मकै खेती गर्न कठिनाइ

यसपटक अहिले मकै खेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन। वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्।समाचारको सारांश

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।

पूर्व खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग

नेपाल ब्याडमिन्टन संघले अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पूर्वखेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ।

लगातारको वर्षाले सम्पर्कविहीन सातजनाको उद्धारमा कठिनाइ

लगातार वर्षा र चिसो हावा चलेका कारण उनीहरुको उद्दारमा समस्या भएको हो। औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए।

क्रसरले कठिनाइ

ठेकेदार, क्रसर सञ्चालक, भूमाफिया, यातायात व्यवसायी जस्ता केही क्षेत्रमा प्रभाव जमाउँदै आएकाहरूको अहिले पनि उत्तिकै हालिमुहाली गरिरहेको छ । यिनीहरू राज्यको स्थायी सरकार मानिने कर्मचारीतन्त्रदेखि आवधिक सत्ता सञ्चालक दलका नेताहरूसम्म पहुँच विस्तार गर्ने र आफ्नो धन्दा सुचारु राख्ने कार्यमा अहिले पनि टसमस देखिएका छैनन् । भलै, बहुमत प्राप्त बलियो सरकार आएपछि यिनीहरूको रजगज न्यूनीकरण हुने आमअपेक्षा थियो ।

वर्षा नरोकिँदा उद्धार र राहतमा कठिनाइ

अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु-याउन कठिनाइ भएको छ। आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्