३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मुन्दुमी मिथक र इतिहास ‘साल्पा सिलिचुङ-सिलिछो’ काे लाेकार्पण

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक शुक्रबार यहाँ विमोचन गरिएको छ।

बिखालु सामाजिक सञ्जाल

आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।

‘बहुलवादी राज्यसत्ताभित्र एउटै राष्ट्रिय स्वार्थको खोजी सम्भव छैन’

हाल स्विजरल्यान्डमा विद्यावारिधि अनुसन्धानरत लेखनाथ पौडेल अन्तर्राष्ट्रिय मामिला विश्लेषणमा चिनिएको नाम हो। लामो समयदेखि सञ्चारमाध्यममा विश्लेषणात्मक लेख लेखेर परिचय बनाएका पौडेल अहिले केही स्थापित मान्यतामाथि प्रश्न उठाइरहेछन्। विदेश नीति सञ्चालनमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ भन्ने मान्यतालाई उनी मिथक ठान्छन्। दक्षिण एसिया भन्ने शब्दावली पनि मिथक मान्छन् र विदेश नीति निर्माण तथा सञ्चालन तर्कसंगत हुनुपर्छ भन्ने मान्यतालाई पनि असम्भव ठान्छन्। उनले ठानेका तीन मिथकबारे लक्ष्मण श्रेष्ठले गरेको कुराकानीः

फुटबलको नश्लवादी मिथक

मलाई गोरा मानिसको टिप्पणी प्रिय लाग्छ। खासगरी विश्व खेलकुदको सबैभन्दा ठूला प्रतियोगिता हुँदै गर्दा पाका गोरा मानिसले कालो शरीरका खेलाडीहरूमाथि बोलेका शब्द सम्झनलायक हुन्छन्।

साहित्यमा मिथक

‘प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु ।मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ।

स्मिथको कप्तानी 'डेब्यु' सुखद

कप्तान स्टिभ स्मिथ र अजिन्क्या राहनेको अर्धशतकप्रेरित राइजिङ पुने सुपरजायन्टले बिहीबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियनसलाई ७ विकेटले हराएको छ। महाराष्ट्र क्रिकेट संघको रंगशालामा पाएको जितपछि कप्तान स्मिथले ब्याट्सम्यान लयमा भएको बेला खेल स्थान वा पिचको अवस्थाले खासै फरक नपार्ने बताए।

स्मिथको कप्तानी इनिङ

कप्तान स्टिभ स्मिथले शतक बनाउनुका साथै टोलीमा पुनरागमन गरेका ग्लेन म्याक्सवेलसँग १ सय ५९ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले बिहीबार भारतविरुद्धको तेस्रो टेस्टमा राम्रो शुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्