३१ वैशाख २०८१ सोमबार
image/svg+xml

बिखालु सामाजिक सञ्जाल

आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

सूचना प्रविधि जीवनरेखा

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घन्टा अवरुद्ध हुँदा त यति धेरै गाह्रो हुन्छ भने भोलि इन्टरनेट केही लामो समय अवरुद्ध भए के होला ? त्यो बेला न हाम्रा बैंक चल्छन् न त अस्पतालले सेवा दिन सक्छन्। वास्तवमै प्रविधि हाम्रो जीवनरेखा बनेको संकेत हो यो।

विश्वभर फेसबुक अवरुद्ध

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको जनाइएको छ।

ट्विटरलाई उछिन्दै इन्स्टाग्राम, यस्ताे छ अध्ययन

अध्ययनअनुसार बेलायतका १८–२४ वर्षका झन्डै एकचौथाइ व्यक्तिले कोरोना भाइरसबारे सूचना प्राप्त गर्न इन्स्टाग्राम प्रयोग गर्ने गरेकाे पाइएको छ।

फिटनेसको सनक पनि एउटा खतरा हो

इन्स्टाग्राम या फेसबुकमा दैनिक स्वास्थ्य सम्बन्धी अनेकन टिप्स दिने, कसरत सिकाउनेको एउटा ठूलै जमात छ । त्यो जमातबाट संसारभर लाखौँ मानिस प्रभावित पनि छन् । उनीहरुजस्तै बन्ने र देखिने रहरले कयौँ मानिसहरु पसिना बगाउँछन् र सोसल मिडियामा आफ्ना तस्बिर सेयर गर्छन् ।

ट्राफिक जामको मारमा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा वर्षाको कारण प्रभावित रहेको मुम्बईको ट्राफिक जाममा फस्दाको अनुभवबारे अभिव्यक्ति दिएकी छिन्। हालै उनका पति भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग आइसिसी वल्र्ड कपबाट फर्किएकी अभिनेत्री शर्मा कारभित्र निराश भएर खिचेको भिडियो इन्स्टाग्राममा राखेकी छिन्।

इन्स्टाग्राममा बच्चा बेचेको आरोपमा चार पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गरेर बालबालिका बेचेको अभियोगमा चार इन्डोनेसियाली नागरिक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्