२२ असार २०८१ शनिबार
image/svg+xml

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

प्रेरणा र एनी क्वाटरफाइनलमा

प्रेरणा कोइराला र एनी माथेमा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस र थ्रीस्टार भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) को चौंथो तथा अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र एपीएफ भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै रियलले अघिल्लो चरणको यात्रा तय गरेको हो।

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

फर्नाण्डो लोरेन्टको ह्याट्रिकको मद्दतमा तेस्रो डिभिजनको क्लब डिभिरोचडेललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै टोटेनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

हारका बाबजुत आर्सनल युरोपा लिगको प्रि क्वाटरफाइनलमा प्रवेश

इङलिस क्लब आर्सनल युरोपा लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्तर्गत घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा स्विडेनको क्लब अस्टरसन्डसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को नतिजाले आर्सललाई अर्को चरणमा प्रवेश गरायो।

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एपिएफ क्वाटरफाइनलमा

पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमृत र छिरी क्वाटरफाइनलमा

पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका छिरी लामा राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलमा बुधबार क्वार्टरफाइनल पुगेका छन् । अमृतले मध्यमाञ्चलका विजय मगरलाई ११–५, ११–३, ११–६ तथा छिरीले नेपाल प्रहरी क्लबका ज्ञानु चौधरीलाई ११–७, ११–५, ११–७ को सोझो सेटमा पराजित गरे ।

दिल्ली सेमिफाइनलमा, संकटा क्वाटरफाइनलमा

धनगढीमा जारी खप्तड गोल्डकपमा भारतको दिल्ली युनाइटेड सोमबार पोखराको सहारा फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ। धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको १० औं मिनेटमा दिल्लीका लागि सन्दीपले गोल गरे।

एथ्लेटिको मड्रिड,बार्यन म्युनिख, पिएसजी , र आर्सनल प्रि–क्वाटरफाइनलमा

च्यम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा विजयी हुँदै एथ्लेटिको मड्रिड, बार्यन म्युनिख, पिएसजी र आर्सनल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

लगातार तेस्रो जितका साथ लेस्टर सिटी क्वाटरफाइनल नजिक

च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित हात पार्दै इङलिस प्रिमियर लिग विजेता क्लब लेस्टर सिटी क्वाटरफाइनल नजिक पुगेको छ । कोपनहेगनको दि किङ पावर स्टेडिममा मंगलबार राति सम्पन्न समुह जि अन्तर्गतको खेलमा लेस्टर सिटी घरेलु टोली एफसी कोपनहेगनलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ नजिक पुगेको हो ।

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्