१९ आश्विन २०८१ शनिबार
image/svg+xml

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम प्रि-क्वाटरफाइनलमा आइसल्याण्डसँग पराजित हुँदै इङल्याण्ड बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पहिलोपल्ट युरो कपको प्रि-क्वाटरफाइनल खेलिरहेको आइसल्ण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल २-१ गोल अन्तरले जितेको हो।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्