भालुकाे आक्रमणबाट दुई किशोरी घाइते
अछामको रामारोशन गाउँपालिका ५ का दुई किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्।
अछामको रामारोशन गाउँपालिका ५ का दुई किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्।
बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।