२३ भाद्र २०८१ आइतबार
image/svg+xml

स्कुटीसहित खोलामा एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्।

मोटरसाइकलकाे ठक्करले स्कुटी चालकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको चुनदेवी आकाशे पुलनजिक मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली

प्याडिलक्स गल्स अन ह्विल्सले शनिबार हरेक महिलाको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरू खेलायो।

काठमाडौंमा कसरी हुन्छ स्कुटीको चोरी?

चैत्र १९ गते नयाँ बानेश्वरका विकास श्रेष्ठको कम्पाउण्डमा पार्किङ् गरेर राखेको बा.७८प १०१३ होण्डा कम्पनीको डियो स्कुटर हरायो।  त्यसैगरी पुरानो बानेश्वरका कुल बहादुर सुनारको पनि बा ५० प ७६२ नं. एभिएटर स्कुटर हरायो। उनीहरुले प्रहरीमा यसको उजुरी गरे।

रामजालीलाई ‘स्लो स्कुटी ड्राइभ’ उपाधि

सुर्खेत महिला जेसीजले आयोजना गरेको स्लो स्कुटी ड्राइभ प्रतियोगीताको उपाधि जुनु रामजालीले जितेकी छन्। जेसीज सप्ताह अन्तर्गत शनिबार भएको प्रतियोगीतामा ३९ जना प्रतियोगीलाई उछिन्दै ३९ ले उक्त उपाधि जितेकी हुन् । रामजालीले पाँच हजार नगद पुरस्कार प्राप्त गरिन् ।

दुर्घटनामा स्कुटी चालकको मृत्यु

भक्तपुर नगरपालिका–१५ कालोपाटीमा आज रोकिराखिएको बा३क ३७८१ नंको बसमा बा७९प १७६ नंको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

आइएमईबाट रकम पठाउने ४ जनालाई स्कुटी उपहार

रेमिटेन्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनी एक्स्प्रेस(आइएमई)को ‘आइएमई हात खाली’ हुँदैन योजनाको बिजेता घोषणा गरिएको छ। विदेशबाट आईएमई मार्फत नेपालमा रकम पठाउने चार जनाले एक—एक थान युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका हुन्।

बसले स्कुटी ठक्कर दिँदा एकको मृत्यु

यात्रुबाहक बसको ठक्करबाट धरानमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान– ८ का हेमन्त गुरुङग रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटीमा सवारको मृत्यु

मध्यपुर थिमी नगरपालिका –१५ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बा.७१ प २३७८ नं को स्कुटीलाई सोही दिशातर्फ गइरहेको ना ५ ख ७८१३ नं को ट्रकले ठक्कर दिँदा स्कुटी पछाडी सवार जिल्ला धादिङ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने वर्ष ३७ को ओसिर तामाङको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्