५ आश्विन २०८१ शनिबार
image/svg+xml

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो: राजमार्गमा यातायात ठप्प

ट्रकको ठक्करले पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको पुल भाच्चिएपछि नवलपरासीको दलदलेमा यातायात आवागमन आज आइतबार बिहानदेखि ठप्प भएको छ। नारायणगढबाट बुटबल जाँदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक पुलमा ठोक्किएर पल्टिएको थियो। ट्रक हटाएपनि पुलमा क्षति भएका कारण गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जनाएको छ।

नवलपरासीलाई पाँच नम्बर प्रदेशमा राख्न माग गर्दै थारुहरु आन्दोलित

नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

नवलपरासीकाे एमाले पार्टी कार्यालयमा आगजनी

नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ। परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको बताइएको छ। मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।

नवलपरासीमा जीप दुर्घटना, सातको मृत्यु

नवलपरासी जिल्लाको पहाडी गाउँ बुलिङटारको बतासेमा शनिबार राति भएको जीप दुर्घटनामा सात जनाको निधन भएको छ। इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले दिएको जानकारीअनुसार सो दुर्घटनामा १८ जना घाइते भएका छन्।

नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो ताजिया निर्माण

नवलपरासी- नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ताजिया (प्रार्थना स्थल) निर्माण गरिएको छ।

नवलपरासीमा जीप दुर्घटना, चारजनाको निधन

चितवन-पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चारजनाको निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्