५ आश्विन २०८१ शनिबार
image/svg+xml

कावासोतीमा बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ।

नवलपरासीमा बाघको गणना शुरु

नवलपरासी पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ ।

नवलपरासीमा दुई जना सम्पर्कविहीन

नवलपरासी (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन्। नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

नवलपरासीमा को को जिते? को को हारे?

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्‍याली निकालेका छन्।

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७० प्रतिशत मतदान भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सबै मतपेटिका मतगणनास्थल सदरमुकाम परासीस्थित आर्दश माविमा ल्याउने क्रम जारी रहेको नवलपरासी पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए। आज रातिसम्म सबै मतपेटिका संकलन गरी दलहरुको सहमतिअनुसार मतगणना शुरु गरिने उनले बताए।

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ। एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ।

नवलपरासीमा बाढीको असर: गण्डक पावर हाउसको विद्युत उत्पादन केन्द्र बन्द

बाढीका कारण नवलपरासीको गुठी सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको छ। नहरको पानी बन्द गरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो।

रुपन्देहीबाट नवलपरासी सर्दै क्रसर व्यवसायी

रुपन्देहीमा ढुंगागिट्टीको चलखेल गर्ने समूह पछिल्ला केही वर्ष यता नवलपरासीमा सक्रिय भएका छन्। रुपन्देहीका खोलानालामा मनपरी उत्खनन् र निकासी रोकिएपछि व्यवसायीका आँखा नवलपरासीका खोलानालामा परेको हो।

नवलपरासीमा चार गाउँपालिका र एक नगरपालिकामा कांग्रेस विजयी

स्थानीय तह को निर्वाचनमा नवलपरासीको ४ गाउँपालिका र एक नगरपालिकाको नतिजा घोषण भएको छ। सवै तहमा नेपाली काँग्रेसले बिजय हासिल गरेको छ।

नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्दै

सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ ।

विदेशबाट बढी शव आउनेमा नवलपरासी

मंसिर २० गते विहान १० बजे। बर्दघाट नगरपालिका–११ विजयपुरका अमृत चौधरी (१७) ले फेसबुक खोल्दा उनका बाबु यमनारायण (३५) अनलाइन थिए। ड्युटी जाने हतारमा रहेका यमनारायणले लामो समय च्याट गर्न पाएनन्। 'राम्रोसँग बस्नू, आफ्नो ख्याल राख्नू,' बाबुसँगको अन्तिम कुराकानी सुनाउने क्रममा गला अवरुद्ध पार्दै अमृतले भने, 'त्यो नै बुबासँगको अन्तिम कुराकानी भयो।'

नवलपरासीलाई मणिमुकुन्द रनिङ कप भलिबल उपाधि

नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

नीरस खेलमा नवलपरासीलाई उपाधि

नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भैरहवामा भएको खेलमा नवलपरासीले आयोजक रूपन्देहीलाई सोझो सेटमा ३–० ले हरायो। नवलपरासीले रूपन्देहीलाई २७–२५, २५–१५, २५–१९ ले पराजित गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्