३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कांग्रेस महाधिवेशन नेतृत्वमा युवा हाबी

१४औँ अधिवेशनमा पदाधिकारी, सदस्यदेखि प्रतिनिधिसम्म युवाको संख्या धेरै छ। यसलाई कांग्रेसले पार्टीमा युवा आकर्षण पनि भनेको छ। अधिकांश वडामा युवाले नेतृत्व पाएका छन्। यसले अरु युवालाई राजनीतिकमा आकर्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निश्चित छ।

कांग्रेस महाधिवेशन: तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ।

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री,एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमितिको पनि निर्वाचित गरेको छ।

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटीकाे बैठक बस्दै

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ।

बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा आज उम्मेदवारी मनोनयन

बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

कांग्रेस महाधिवेशन: काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो।

एमाले १०औँ महाधिवेशन: घरघरमा निमन्त्रणापत्र

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ। एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणापत्र पठाएको हो।

कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ।

कांग्रेस महाअधिवेशनः आरजुको क्षेत्रमा तँछाडमछाड

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

अध्यक्षबाहेक अन्य पदाधिकारी बन्न चाहने नेता धेरै भएकाले उनीहरूको व्यवस्थापन गर्न महाधिवेशनबाट विधान संशोधन गर्नुपर्ने सुझाव आएको छ। विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुनेव्यवस्था छ।

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन्। र्‍याली यही मङ्सिर ७ गते हुनेछ।

प्रदेशसभा क्षेत्रको अधिवेशन गर्दै कांग्रेस

क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै बिहीबार अधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्