नेकपा एमाले बारा अधिवेशनमा तनाव
एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।
एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।
तथ्य र सत्यसहितको आलोचनाभन्दा नियोजितरूपमा सत्तोसरापको परिपाटी विकास भइरहेको छ। देशमा बौद्धिक समुदायले जे जसरी सर्वसाधारणमा जागरण ल्याउनुपर्ने हो त्यसको विपरित स्वार्थको सिद्धान्तअनुसार चल्दा सही दृष्टिकोण विकास हुन सकिरहेको छैन।
पछिल्लो समय विश्वभरि विद्युतीय सवारी (इभी) को लोकप्रियता दिनदिनै बढिरहेको छ। लोकप्रियतासँगै सवारीधनीहरूको चिन्ता पनि उत्तिकै बढेको छ।अटोट्रेडरले गरेको अनुसन्धानअनुसार ४७ प्रतिशत सवारी धनी मात्र आफूले किनेको इभीमा विश्वस्त रहने गरेका छन्। उनीहरूलाई न त धेरै टाढा जानु छ, न धेरै काम गर्नु छ। यस्तोमा आफूहरूका लागि इभी एउटा आदर्श सवारी बन्न पुगेको धारणा उनीहरूको छ।
करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।
अझै पनि महान् शान्तिदूतका रूपमा पुटिनले आफूलाई प्रस्तुत गर्नु अकल्पनीय मान्न सकिन्न तर रुसका समृद्ध वर्गको साथ उनलाई आवश्यक रहनेछ।
नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ। हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ।
गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।
निर्घात कुटपिटपछि काठमाडौंको ताकेश्वर नगरपालिका–५ गोल्ढुंगामा एक जनाको ज्यान गएको छ। बिहीबार राति घर फर्कने क्रममा होहल्ला गरेको भन्दै २४ वर्षीय छिरिङ तामाङलाई स्थानीयले कुटपिट गरेका थिए। कुटपिट भएको जानकारी पाएपछि राति साढे १ बजे बालाजु वृत्तको प्रहरी टोली त्यहाँ पुगेको थियो।
लगातार बर्षा हुने र बाढीले डुबानमा पर्ने हल्ला फैलिएसँगै जिल्ला सदरमुकाम गौरसँगै सीमावर्ती क्षेत्रका गाउँहरुमा त्रासको वातावरण देखिएको छ ।
दशैं तिहार नजिकिँदै गर्दा खोटाङमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ७ जना पक्राउ परेका छन्।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले फ्रान्सेली मिडफल्डर पाउल पोग्बाका लागि हालसम्म कुनै सरुवा प्रस्ताव नआएको भन्दै उनले ओल्ड ट्राफोर्ड छोड्ने हल्ला निराधार भएको बताएका छन्।
विमल भौकाजीको व्यंग्य संग्रह आऊ हल्ला गरौँ” प्रकाशित भएको छ । उनका रसिला–तिख्खर व्यङ्ग्य–लेखहरूले प्रत्येक संवेदनशील पाठकका हृदयमा गहन प्रभाव पार्न सक्छन् ।
धानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता कायम गर्न भ्रमको खेती शुरु भएको भन्दै नचाहिने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। देशको पहिचान बदल्ने विकासमा लागिरहँदा केही शक्तिलाई भने यो मन नपरेको उनको भनाई छ।
पोखरामा होली अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल व्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो। विहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।