सशस्त्रमा यस वर्ष छिन्नमस्ता वाहिनी उत्कृष्ट
सशस्त्र प्रहरी बलको मुल्याङकनमा यस वर्ष मधेस प्रदेश नं–२ छिन्नमस्ता वाहिनी बर्दिबास उत्कृष्ट ठहरिएको छ। देशभरका युनिटहरूको मूल्याङ्कन गर्ने क्रममा वाहिनीहरू मध्ये छिन्नमस्ता बाहिनी उत्कृष्ट ठहरिएको हो।