२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका

छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।

व्यस्त बजारमा 'सिंह'लाई कारमा राखेर घुमाएपछि...

विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा सिंहको घाँटीमा बेल्ट बाँधिएको र कारको सिटमा बसिरहेको देख्न सकिन्छ।

वन्यजन्तु पीडितले राहत पाएनन्

गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्‍याएवापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।

अत्याधुनिक पशु अस्पताल निर्माण सुरु

पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा निर्माण हुने नमूना अस्पतालको आइतबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरेका छन्।

तपाइँलाई तनाव भयो ? यसो गर्नुस्

यसबाट चिन्ता लिने मात्रामा पनि कमी आउने एउटा अध्ययनले दावी गरेको छ। सामान्यतया विद्यार्थीहरु परिक्षाका बेलामा धेरै तनावमा रहने गर्छन्। यसै विषयलाई आधार मानेर वासिङटन स्टेट यूनिवर्सिटीका शोधकर्ताहरुले सो अध्ययन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्