जेनजी प्रतिनिधिसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय
सरकारले जेनजी प्रतिनिधिसँग बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सरकारले जेनजी प्रतिनिधिसँग बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको निर्णायक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
मरिक फुटबल क्लव धरानले ताप्लेजुङमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा स्थान बनाएको छ ।
उनले जनतालाई नै सर्वोच्च निर्णायकको रूपमा चित्रित गर्दै, ‘जनता नै न्यायाधीश हुन्, अन्तिम निर्णयकर्तासमेत जनता नै हुन्,’ भन्ने अभिव्यक्ति दिए ।
पठन संस्कृतीको विद्यमान अवस्था, रोल्पामा वालसाहित्यको अवस्था र वालसाहित्यको अनुवादको स्थीतिका सवालमा विभिन्न व्यक्तित्वले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
बस्नेतले राजनीतिक स्थायित्व र सुधारका नाममा ‘पुरानालाई गाली गरेर नयाँ मात्र चाहियो’ भन्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।
सबैको पहुँचमा स्वास्थ्य सेवा हुनु पर्छ भन्ने मान्यताको साथ विश्व स्वास्थ्य अर्थ सम्मेलन सुरु भएको भएको छ ।
दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो ।
विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच जारी निर्णायक दोस्रो क्वालिफायर खेलको १० ओभर सकिएको छ। १० ओभरको समाप्तिमा लुम्बिनी लायन्सले १ विकेट गुमाएर ६९ रन बनाएको छ।
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
विराटनगर किङ्स विरुद्धको महत्त्वपूर्ण दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले पावर प्लेमा १ विकेट गुमाएर ४४ रन जोडेको छ।
उब्जा भने गम्भीर घाइते अवस्थामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अचेत छिन्।
कर्णाली प्रदेशका रैथाने अर्गानिक उत्पादन अब राजधानीमा सजिलै उपलब्ध हुने भएका छन्।
विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा लुम्बिनीले खराब सुरुवात गरेको छ।
कांग्रेसले स्याङ्जाबाट गोपालमान श्रेष्ठ, धनराज गुरुङ, इन्द्रबहादुर रिजाल लगायतको नाम सिफारिस गरेको छ ।