३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बल,बुद्धि र धन त कंस र रावणको पनि थियो!

मै हुँ भन्नेहरूको पनि हुँदैन दिन सधैं बलियो, बल,बुद्धि र धन त कंस र रावणको पनि थियो। जति नै फुर्ती गरे पनि एक दिन मेटिन्छ अस्तित्व, तेल रहुन्जेल मात्र न हो यो तेजिलो बल्ने दियो!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्