३० वैशाख २०८१ आइतबार
image/svg+xml

सिंहदबारको फोहर उठाउन महानगरसँगको वार्ता निष्कर्षहीन

सिंहदरबार, बालुवाटार र राष्ट्रपति परिसरबाट फोहर उठाउन सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकासँग बुधबार गरेको वार्ता विनानिष्कर्ष टुंगिएको छ।

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

प्रहरी कार्यालयले प्रहरी जवानी पदका लागि लिएको अन्तर्वार्ता परीक्षा दिन आएका नक्कली परीक्षार्थीसहित ६ जनालाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

जिल्ला सदरमुकाममा निर्माणाधि र निर्माण सम्पन्न भएका सरकारी कार्यालयको भवनको नक्सा पास नगरी लाखौँको राजश्व संकलन हुन नसकेको सार्वजनिक भएपछि फिदिम नगरपालिकाले सकारी कार्यालयलाई नक्सा पास गर्न मौखिक अनुरोध गरेका छन्।

कांग्रेस–माओवादी र गठबन्धनबीच तीन बुँदे ‘मौखिक’ सहमति

नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनबीच तीन बुँदे मौखिक सहमति भएको छ। मंगलबार विहान बसेको त्रिपक्षीय बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको मधेसका विषयमा माैखिक सहमति भएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्