११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बालुवाटारमा तस्बिर आफै बोल्छन्

प्रधानमन्त्री निवास बालुवटारको एउटा चल्तीको मुख्य बैठक कक्षमा करिब दुई दर्जन तस्बिर झुन्डिएको देखिन्छ। प्रधानमन्त्रीले भेटघाटका निम्ति बोलाएका व्यक्तिहरू उनलाई पर्खिउञ्जेल ती तस्बिरमा ध्यान पुर्‍याउँछन् र मनमनै गम्छन् तिनका विगत।

बालुवाटारमा दाहालको पहिलो भेट

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारले नेपाली क्रिकेटमा देखिएको आन्तरिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेलगत्तै पहिलो औपचारिक कार्यक्रमका रूपमा प्रधानमन्त्री दाहालले राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका थिए।

प्रधानमन्त्री ओलीले आजै बालुवाटार छाड्ने, संसदबाट सिधै बालकोट जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर आफ्नो जिनी निवास भक्तपुरको बालकोट सर्ने भएका छन्। व्यवस्थापिका संसदको बैठकले आज नयाँ प्रधानमन्त्री चयन गरेपछि उनी संसद बैठकबाट सिधै आफ्नै निजी निवास जाने उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन्।

देउवा र दाहाललाई बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणा

अविश्वास प्रस्तावको सामना गर्ने अडानमा रहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका छन्। दुवै नेतालाई प्रधानमन्त्री ओलीले ५ बजे बालुवाटार बोलाएका हुन्।

सरकार परिवर्तनबारे ओलीसँग निर्णायक वार्ता गर्न दाहाल बालुवाटारमा

काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्