९ मंसिर २०८१ आइतबार
image/svg+xml

सबै फर्म्याटका क्रिकेटबाट कप्तानी त्यागेका बाबरलाई पुनः कप्तानको जिम्मेवारी

यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।

प्राण–प्रतिष्ठामा नेपाली आचार्य

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्

हाम्री अनुराधा, जो बाबरमार्फत विश्व साहित्यमा चिनिइन्

नेपालका एक लेखकले नेपालमै बसेर बेलायती प्रकाशन गृहका लागि लेखेको एउटा पुस्तकले ११ भाषामा अनुदित हुने अवसर पाएको छ।

पाकिस्तानी क्रिकेट टिमका बाबरले छाडे कप्तानी

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले क्रिकेटको तीन वटै फर्म्याटको कप्तानी छोडेको बताएका छन्।

नसीमलाई बाहिर राख्दै पाकिस्तानद्वारा विश्वकप क्रिकेट टिमको घोषणा

आगामी अक्टुबर ५ तारिखबाट भारतका विभिन्न सहरमा हुने विश्वकप क्रिकेटका लागि पाकिस्तानले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

बाबरको कप्तानीमाथि प्रश्न

पाकिस्तानका पूर्वक्रिकेटर सोएब अख्तरले मध्यक्रममा राम्रो ब्याटर नहुनु र स्तरीय स्पिनर उपलब्ध हुन नसक्नु हारको कारण भएको धारणा राखेका छन्।

विश्व नम्बर एकसँग खेल्दै नेपाल- खेल अघि के भन्छ्न् दुबै देशका कप्तानहरू?

१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै ठूलो सफलता मध्येको हो।

भारतको जुनसुकै मैदानमा खेल्न तयार: आजम

पाकिस्तानका कप्तान बाबर आजमले अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा भारतको जुनसुकै स्थान र मैदानमा खेल्न तयार रहेको बताएका छन्।

नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक

फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुब, त्रिशला गुरुब, दिलिप गुरुब, दिचेन्ला वाब्बोको अभिनय रहेको छ।

बाबर र सहकर्मीलाई गर्व

दुबईमा आइतबार भएको ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा कट्टर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले परास्त गरेपछि पाकिस्तानले चौतर्फी तारिफ बटुलेको छ। विश्वकपको १३औं भेटमा पाकिस्तानले पहिलो पटक जित निकालेको थियो।

साहिन अफ्रिदीको १० विकेट

साहिन साह अफ्रिदीको १० विकेट प्रेरणाबाट पाकिस्तानले दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजमाथि १ सय ९ रनको जित निकाल्दै शृंखला १–१ को बराबरी गर्न सफल भएको छ।

बाबरी मस्जिद प्रकरणका ३२ अभियुक्तलाई सफाई, आडवाणीले भने: जय श्री राम

बाबरी मस्जिद भत्काइएको विषय अब अदालतबाट टुंगिएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दामा फैसला गर्दै वुधबार ३२ अभियुक्तलाई सफाई दिएको छ।

बाबर आजम मुख्य हतियार

एकरूपता हुन नसकेको ब्याटिङमा बाबरले आशालाग्दो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले इङ्ल्यान्डमा जारी विश्वकपमा तीन खेल पूरा गरिसकेको छ।

ललित र सागरकाे उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित, हायातको ९० रन छायाँमा

विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै चितवन टाइगर्सले राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो जित दर्ता गरेको छ। अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले पहिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्