७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कमलानदीको सतह बढ्यो, सतर्क रहन आग्रह

कमला नदीमा यस बर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। निरन्तरको वर्षाले कमला नदीमा वर्षकै सबैभन्दा ठूलो बाढी आएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए। उनले नदी छेउछाउका स्थानीलाई सतर्क र सुरक्षित रहन आग्रह समेत गरेकाछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्