९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सुँगुरको मिर्गौला प्रत्यारोपण सफल, बिरामी निको भएर घर फर्किए

अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएका एक जना बिरामी घर फर्केका छन्।

ताइवानको राष्ट्रपतिमा स्वतन्त्रता पक्षधर नेता विजयी

ताइवानमा शनिवार सम्पन्न आमनिर्वाचनमा सार्वभौमसत्ताको पक्षधर उम्मेदवार विलियम लाई राष्ट्रपति पदमा विजयी भएका छन्।

ताइवानको नयाँ राष्ट्रपतिमा विलियम निर्वाचित

ताइवानको नयाँ राष्ट्रपतिमा सत्तारूढ पार्टी डेमोक्रेटिक पीपुल्स पार्टी (डीपीपी) का विलियम लाईले जित हासिल गरेका छन्।

सातदोबाटो चौथो स्थानमा उक्लियो

सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टार भने पछिल्ला आठ खेलमा जित निकाल्न असफल रह्यो।

अस्ट्रेलियास्थित नेपाली राजदूत र रिजर्भ बैंक अस्ट्रेलियाका गभर्नरबीच भेटवार्ता

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले शुक्रबार रिजर्भ बैंक अफ अस्ट्रेलियाका गभर्नर फिलिप विलियम लोवीसँग भेटवार्ता गरेका छन्।

अमेरिकी जासुसी संस्था सिआइए प्रमुखको नेपाल भ्रमण रोकिदा किन असन्तुष्ट छन सुरक्षा निकाय?

प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि सुरक्षा निकायहरू असन्तुष्ट देखिएका छन्।

प्रधानमन्त्री दाहालले किन रोके अमेरिकी जासुसी संस्था सिआइए प्रमुख बर्न्सलाई?

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आउन लागेका अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको भ्रमण रोकेका छन्।

जितपछि सेरेना दुबिधामा

सोमबार उनले कोर्टमा देखाएको प्रदर्शन र पोस्ट म्याचमा दिएको प्रतिक्रियाले भने सेरेनाको संन्यास योजना तत्कालका लागि टरेको अनुमान गरिएको छ।

अफ्रिकन-अमेरिकनका प्रेरणा स्रोत सेरेना र भेनस

सेरेना विलियम्सले अबको केही सातामै टेनिस र्‍याकेट बिसाउँदै छिन्। तर विश्व टेनिस जगत्मा सेरेनाले अफ्रिकन-अमेरिकन खेलाडीका लागि निर्माण गरिदिएको विरासत भने लामो समयसम्म कायम रहनेछ।

सेरेनाको प्रतिद्वन्द्वी राडुकानु

सेरेना विलियम्सले आगामी सोमबार सिनसिन्नाटीको पहिलो खेलमा नै बलियी प्रतिद्वन्द्वी युएस ओपन च्याम्पियन इमा राडुकानुको चुनौती सामना गर्ने भएकी छन्।

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।

‘विम्बल्डन खेल्ने योजना थिएन’

भेनस विलियम्सले यसपटक विम्बल्डन खेल्ने कुनै योजना नभए पनि घाँसे कोर्टको वातावरणले आफू प्रतियोगितामा सहभागी भएको प्रतिक्रिया दिएकी छिन्।

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेका हर्शेल रहेनन्

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा निधन भएको छ।

सेरेनाको पुनरागमन सुखद बनेन

सशक्त सर्भ र स्ट्रोकपछि उनले हात उचालेर उत्साह मनाउँथिन्। यसपटक भने दृश्य फरक रह्यो। लामो समयपछिको उनको पुनरागमन सुखद भएन।

स्वायटेकलाई फ्रेन्च ओपन उपाधि

स्वायटेकले भेनस विलियम्सको नाममा रहेको लगातार ३५ खेलको अपराजित यात्रासँग बराबरी गरेकी छिन्। विलियम्सले सन् २००० मा लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान रचेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्