४ पुस २०८१ बिहीबार
image/svg+xml

गत वर्ष भन्दा यस वर्षको पुस न्यानो

गत वर्षको भन्दा यसवर्षको पुस न्यानो देखिएको छ। काठमाडौँमा गत वर्षको पुसमा न्यूनतम सरदर तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा यसवर्ष यो ५.६ डिग्रीमा उक्लेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्