जुम्लामा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस
नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ।
नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ।
नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ ।
जंगली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको हो ।
कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।
चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९औं संस्करणको हात्ती महोत्सव सुरु भएको छ ।
चितवनको सौराहामा हात्तीको र्याली भएको छ । शुक्रबारदेखि सुरु हात्ती महोत्सवअन्तर्गतको कार्यक्रममा हात्तीको र्याली गरिएको हो ।
५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन आएको छ। २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ जम्मा ।
प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।
नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुक्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने बताइन् ।
सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ ।
बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।
अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्।
शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो ।
दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।