९ मंसिर २०८१ आइतबार
image/svg+xml

पर्यटन प्रवर्द्धन गर्न तीस होमस्टे सञ्चालनमा ल्याइँदै

पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस होमस्टे सञ्चालन गरिने भएको छ।

सहकारी ठगी प्रकरणमा फरार ढोरपाटन नगरप्रमुख नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ।

कृषि कर्ममा रमाउँदै शारीरिक अपांगता भएका युवराज

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारका युवराज कँडेल शारीरिक अपांगता भए पनि कृषि कर्ममा रमाइरहेका छन्।

कहिल्यै नफर्कने गरी अस्ताइन् बिदामा नेपाल आएकी सञ्जिता...

बागलुङको ढोरपाटन नगरपालिका ५ प्याङ्खोलामा शनिबार भएको जिप दुर्घटनामा चन्द्रागिरि नगरपालिका ५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्।

भोग्नेलाई पीडा, राज्यलाई रमिता

दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडक अझै कालोपत्रे हुन नसकेकोे स्थानीयले बताएका छन्।

सवा दुई अर्ब ठगेर फरार मेयरलाई ‘प्रहरीकै संरक्षण’

सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

पश्चिम बागलुङका ६ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन। ढोरपाटन नगरपालिकाको नगर अस्पतालमा विद्युतीय शवगृह प्राप्त भएको छ।

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ। उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन्।

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ।

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्