११ पुस २०८२ शुक्रबार
image/svg+xml

विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय

सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ ।

आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ

बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।

हिँड्दै पाइला मेट्दै प्रचण्ड: २०७९ मा जितेको गोरखा–२ पनि छाड्ने!

अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्।

कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने

शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।

विराटनगरमा पशुचौपायालाई निःशुल्क खोप

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो ।

दिल्ली पब्लिक र प्रभात स्कुल डिआइजी कपमा विजयी

दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छः नवनियुक्त मन्त्री शर्मा

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

निर्वाचनको विकल्प छैन: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

नेकपाले छान्यो उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन तथा त्यसअघिको राष्ट्रिय सभाको निर्वाचनका लागि सर्वसम्म्त उम्मेदवार चयन गरेको छ ।

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस्: खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन् ।

लिङ्देन–थापा मिलापः १६ गते राष्ट्रिय सभागृहमा घोषणा सभा

दुई पूर्व पञ्चहरूका पार्टीले पुस १६ गते राष्ट्रिय सभामा घोषणा सभा आयोजना गर्ने बताएका छन्।

पोखरा सडक महोत्सव आईतबारदेखि

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि सुरु हुने भएको छ ।

‘पानी बाजे’लाई सम्मान

भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो ।

वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत

भारतका १४ वर्षीय क्रिकेटर वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत भएका छन्।

देवघाट प्लाष्टिक निषेधित क्षेत्र घोषणा

पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्