२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना,५०वर्षमा ३२ प्रतिशत मात्र पुड्कोपना कम

सरकारले लामो समयदेखि बालबालिकामा हुने ख्याउटे तथा पुड्कोपना हटाउने अभियान थालेको छ। तर, नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हिमाली क्षेत्रका पाँच वर्ष मुनिका कुल बालबालिका मध्येमा २५ प्रतिशतमा पुड्कोपना रहेको औँल्याएको छ। सहरी क्षेत्रमा २२ प्रतिशत, ग्रामीण क्षेत्रमा ३१ प्रतिशत, पहाडी भेगमा २२ प्रतिशत र हिमाली भेगमा ४२ प्रतिशत बालबालिकामा पुड्कोपना रहेको देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्