२० आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर

जिल्ला अदालत बागलुङका न्यायाधिस डा. दिवाकर भट्टको इजलासले आइतबार कसुर ठहर गरेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।

जब नर्मताले बाटोमै मृत बच्चा जन्माइन्.....

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो।

जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

निसीखोला गाउँपालिका-४ कानावगर बस्ने २९ वर्षीय लिल बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले घर्ती लगायत ७ जनालाई आइतबार दिउसो पक्राउ गरेको हो।

हुल्दीवासीलाई पहिरोको चिन्ता

बर्खा लाग्यो की हुल्दीवासीको मनमा चिसो पस्छ। गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ। बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिरोले पिरोल्ने गरेको हो।

बागलुङको निसीखोलामा लडेर एक मजदुरको मृत्यु

निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्