१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पृथ्वी जयन्तीमा राप्रपाको विशेष कार्यक्रम

दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।

राप्रपाले पुस २७ गते पृथ्वीनारायणको सालिकसम्म र्‍याली गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।

राहत र उद्धारका लागि एमालेले स्थगित गर्‍याे शुभकामना तथा चियापान कार्यक्रम

नेकपा (एमाले) ले आज दसैं, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ।

निषेध संस्कृतिविरुद्ध सफल ‘चियापान रणनीति’

राष्ट्रिय अजेन्डामा दलहरू एक ठाउँ उभिँदा सकारात्मक सन्देश जान्छ । त्यसैले नेतालाई समझदारीमा ल्याउने एउटा माध्यम चियापान बनेको छ ।

बेतुकको चियापान

निरंकुशकालमा पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा दलका नेता कार्यकर्ताहरूसँग पर्वका नाउँमा भेट्नका लागि जुराइएको एउटा अवस्था मात्र थियो चियापान ।

चियापानका आमन्त्रितहरुको पखाइमा एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले आमन्त्रण गरेका चियापानका निम्तालुलाई कुरेर बसिरहेका छन्।

एमालेको चियापान आज, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई पनि निम्तो

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।

‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’

नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।

कांग्रेसका चुनाव केन्द्रित चियापान

‘कार्यक्रममा जनताका आवश्यकता, गुनासा सुन्ने र सरकारले गरेका कामका बारेमा जानकारी गराउने गरेका छौं,’ उनले भने, ‘कार्यक्रममा जनताको उल्लेख्य सहभागिता छ।’ शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरी विभिन्न व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको सभापति ओलीले जनाए।

समृद्धिका लागि सबै दल मिलेर अघि बढनुको विकल्प छैन्ः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।

चियापानले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउँछः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

त्रिदेशीय साझेदारीको ढोका खुल्यो : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।

कांग्रेसको चियापानमा सत्तारुढ/प्रतिपक्षका शीर्ष नेताले के भने ?

‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए? के कति मिठाई दिए? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुदैन। मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्रा सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहदै आएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्