पृथ्वी जयन्तीमा राप्रपाको विशेष कार्यक्रम
दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।
दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
नेकपा (एमाले) ले आज दसैं, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ।
राष्ट्रिय अजेन्डामा दलहरू एक ठाउँ उभिँदा सकारात्मक सन्देश जान्छ । त्यसैले नेतालाई समझदारीमा ल्याउने एउटा माध्यम चियापान बनेको छ ।
निरंकुशकालमा पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा दलका नेता कार्यकर्ताहरूसँग पर्वका नाउँमा भेट्नका लागि जुराइएको एउटा अवस्था मात्र थियो चियापान ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले आमन्त्रण गरेका चियापानका निम्तालुलाई कुरेर बसिरहेका छन्।
चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।
नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सांसदका लागि शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।
‘कार्यक्रममा जनताका आवश्यकता, गुनासा सुन्ने र सरकारले गरेका कामका बारेमा जानकारी गराउने गरेका छौं,’ उनले भने, ‘कार्यक्रममा जनताको उल्लेख्य सहभागिता छ।’ शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरी विभिन्न व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको सभापति ओलीले जनाए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।
‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए? के कति मिठाई दिए? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुदैन। मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्रा सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहदै आएको छ।’