राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन
३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।
३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।
शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताए।
दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।
प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगितामा उमेश उत्कृष्ट कविता लेखेर विजयी भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
नेपाली सेनाको भीमदल गण धनकुटाको आयोजनामा एकीकरण मार्ग नाम दिइएको बाटोमा पदयात्रा भएको हो।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी पृथ्वी जयन्ती मनाइएको हो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार चोकमा कार्यक्रम हुने भएका कारण सवारी साधनलाई डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
आज पौष २७ गते देशैभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती एवम् एकता दिवस मनाइँदैछ।
अन्य पालिकाहरुमा पनि बिविध कार्यक्रम आयोजना गरी पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने जनाएको छ।
पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती पोखरामा भव्य रुपमा मनाइएको छ ।
पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकाको अगुवाईमा सोमवार सदरमुकाममा झाँकी सहितको ¥याली प्रर्दशन भएको छ ।
२९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौंमा निकालिएको र्यालीमा सहभागीहरु र प्रहरीबीच झडप भएको छ।