१७ असार २०८१ सोमबार
image/svg+xml

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ।

हुस्सुले पोखराको हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखराबाट हुने हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा हवाई उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।

'कोभिड–१९ ले विश्वभर मानसिक स्वास्थ्य सेवा प्रभावित'

कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक सर्वेक्षणले देखाएकोछ।

सडक भत्कियो, सबै यातायात सेवा अवरुद्ध

शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्