५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।

कार्यादेशलाई पहिलो सर्त मान्छु: डिआइजी खापुङ

कोसी प्रदेश प्रहरी प्रमुख (डिआइजी) चन्द्रकुबेर खापुङले आफू कार्यादेशभन्दा अलिकति पनि तलमाथि हुने गरी कार्य सम्पादनको पक्षमा नरहेको बताएका छन्।

सुडान र दक्षिणी सुडानको सीमामा दुई समूहबीच लडाई, ५२ जनाको मृत्यु

दुई समूहबीच भएको लडाईमा ६४ जना घाइते भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन्।

बालकुमारीका बाछिटा

पुस १३ गते रोजगारीका लागि विदेश जान पाउँ भनेर आफ्ना माग राख्ने होनहार दुई युवालाई सरकारले प्रहरी लगाई पीडा दिएर मृत्युवरण गर्न बाध्य बनाएको छ।

जनप्रतिनिधिको मनोमानीले शान्ति सुरक्षामा नै चुनौती

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मनोमानीले गर्दा जिल्लाको शान्ति सुरक्षादेखि आपसी सद्भाव बिगार्ने काम भएको पाइएको छ।

सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न अनुमति लिनुपर्ने

सुरक्षा निकायका पदाधिकारीहरुले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनः बिहान ९ बजेदेखि मतदान

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्