आन्तरिक झमेलाले खस्किँदै संस्कृत विश्वविद्यालय
पछिलो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा रहेको विद्यार्थीको चाप पछिलो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।
पछिलो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा रहेको विद्यार्थीको चाप पछिलो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।
खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ।
सान इन्टरनेसनल कलेजले आइतबार एक कार्यक्रम गरी आफ्नो २४औं स्थापना दिवस मनाएको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ।
कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्।
दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ।
जुम्लाको तिला गाउँपालिका-६ रुखेडास्थित देवीमहादेव माविको भवनभित्र बाढी पस्दा विद्यालय भवनमा क्षति पुग्नुका साथै पठनपाठनका सामग्रीहरु पुरिएका छन् ।
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ।
२०७२ सालको महाभूकम्पबाट पूर्ण क्षति भएको यस स्कुलाई चीन सरकारले अत्याधुनिक सेवासुविधा सम्पन्न भवन बनाइदिएपछि विद्यार्थी संख्या पनि ह्वात्तै बढेको छ।
गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ।
वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ।
दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन्।
स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ।