२० असार २०८१ बिहीबार
image/svg+xml

सन्दीपको मुद्दा भट्ट र ढकालको इजलासमा, पुनरावेदनको सुनवाइ एकै पटक

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ।

एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।

हेड र अभिषेकको तुफानी पारीले दिल्लीमाथि हैदरावादको सानदार जित

गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई उसकै घरेलु मैदानमा ६७ रनले पराजित गर्दै हैदरावादले चौथो जित हात पारेको हो।

राष्ट्रिय महिला टोलीका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्।

राष्ट्रिय टी-२० क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौंमा जारी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ।

लखनउविरुद्ध ब्याटिङ्ग गर्दै चेन्नई, कप्तानसहित २ विकेट गुमायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्ग्सले २ विकेट गुमाएको छ।

नेपालले युएईलाई दियो १२० रनको कमजोर लक्ष्य

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा नेपालले युएईलाई १२० रनको कमजोर लक्ष्य दिएको छ।

रोहित १८ बलमा ५ रन बनाएर आउट

क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

आईपीएलमा आज चेन्नई र लखनउ भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्