१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा बम्जनका अनुयायीको मृत्यु

सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

तपस्वी बम्जन पुर्पक्षका लागि महोत्तरी कारागार चलान

बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो।

तपस्वी बम्जनलाई थुनामा राखी अनुसन्धान गर्न आदेश

सर्लाही जिल्ला अदालतले तपस्वी राम बहादुर बम्जनलाई थुनामा राखी अनुसन्धान गर्ने आदेश दिएको छ।

अदालतभित्र बम्जनको बयान, बाहिर अनुयायीको भिड

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनको बयान भइरहेको छ। अदालतमा बम्जनको बयान भइरहँदा अदालत बाहिर भने उनका समर्थक र अनुयायीहरूको भिड लागेको छ।

मध्यरातमा बम्जनलाई किन पुर्‍याइयो सर्लाही ?

अठार वर्षअघि तपस्या गर्ने भन्दै घर छाडेर हिँडेका बम्जनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छन्।

हर्क सोध्छन्: बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा?

‘कुदेँ म त बिरुवामा पानी हाल्नु!,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन?’

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

बम्जनविरुद्ध पर्याप्त प्रमाणमा आशंका

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ पुर्जी जारी भएको पाँच वर्षपछि प्रहरीले ‘पक्राउ गरेको छ। तर आरोप पुष्टिका लागि बलियो आधार जुटाउन भने प्रहरी असफल देखिएको छ।

‘तपस्वी’ बम्जनले ५ करोडको नयाँ गाडी किन्न दिएका थिए अर्डर

बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बम्जनले ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्न अर्डर दिएको सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए।

यसरी गर्‍यो प्रहरीले ‘तपस्वी’ बम्जनलाई सार्वजनिक (फोटोफिचर)

पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ। बम्जनलाई सीआईबीले प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो।

‘तपस्वी’ बम्जनका १८ वर्ष

लिटिल बुद्धको नामले चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जन निजगढ नगरपालिका १२ साबिकरतजपुरी गाविसको बुन्जर भन्ने स्थानमा जन्मिएका हुन्।

बमजनलाई लिन पूर्व भूमिसुधार राज्यमन्त्री लामा सिआइबी कार्यालयमा

पूर्व भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बलात्कार, हत्या आरोपमा पक्राउन परेका रामबहादुर बम्जन लिन केन्द्रीय अनुसन्धान ब्युरोपुगेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्