प्रहरी हिरासतबाटै डा. केसीले थाले अनशन
निषेधित क्षेत्र तोडेर अनशन थालेको भन्दै पक्राउ परेका डा. गोविन्द केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन्। केसीले नागरिकसँग टेलिफोनमा कुरा गर्दै प्रहरी कार्यालयभित्रै अनशन थालेको जानकारी दिए।
निषेधित क्षेत्र तोडेर अनशन थालेको भन्दै पक्राउ परेका डा. गोविन्द केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन्। केसीले नागरिकसँग टेलिफोनमा कुरा गर्दै प्रहरी कार्यालयभित्रै अनशन थालेको जानकारी दिए।
श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन्।
रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन्।
नागरिकको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरी जवान नै अवैध पेस्तोलसहित पक्राउ परेका छन्।
गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ ।
राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोनी हानाहान भएको छ। घटनामा १ जना घाइते भएका छन्। घाइते हुनेमा खुडे भन्ने अमर बहादुर तामाङ रहेका छन्। उनको खुट्टामा चोट लागेको छ।
बिग्रेको आफ्नो छबि सुधार्न यतिखेर नेपाल प्रहरी ग्रामीण बस्तीका घरदैलोहरुमा पुगेको छ। सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय जनता हुन भन्दै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि प्रहरी जनताको घरदैलोमा पुगेको हो।
डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन।
एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ।
काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल टोलमा प्रहरी’ अभियान सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा शनिबारदेखि टोलटोलमा प्रहरी कार्यक्रमको सुरु गरिएको हो । सर्वेन्द्र खनाल प्रहरी महानीरिक्षककमा नियुक्त भएपछि उनले यो कार्यक्रम अघि सारेका हुन्।
मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदैछ। एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए।