रूपकलाई उपाधि
सतुंगल फिट्नेस फस्टका रूपक लगुनले शनिबार मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजिक च्याम्पियनसिपको उपाधि जितेका छन्।
सतुंगल फिट्नेस फस्टका रूपक लगुनले शनिबार मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजिक च्याम्पियनसिपको उपाधि जितेका छन्।
बुटवलमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौंले जितेको छ। सोमबार भएको फाइनलमा थ्रीस्टारले मनाङ मर्स्याङ्गीलाई २–१ पराजित गर्दै उपाधि उचालेको हो।
रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिक प्रेरित बायर्न म्युनिखले शनिबार राति बोरुसिया डर्टमन्डमाथि ६–० को फराकिलो अन्तरमा जित हासिल गर्दै लगातार छैटौं जर्मन बुन्डेसलिगा उपाधिको नजिक पुगेको छ।
खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण शनिबार बीचैमा स्थगित भएको दोस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम–११ लाई प्रदान गरिएको छ।
इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेष्टर सिटीले एर्भटनलाई ३–१ ले पराजित गर्दै उपाधि यात्रा थप सहज पारेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक १ स्कोरले पराजित गर्दै गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम क्विक्स पुरुष बास्केटबलको उपाधि जितेको छ।
कटारीमा सम्पन्न ‘चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता ०७४’ को उपाधि झापा ११ ले चुमेको छ। शनिबार सम्पन्न गोल्डकपको फाइनल खेलमा टाइब्रेकरबाट झापाले ४–२ गोलको फरकले संकटा क्लब काठमाडाैंलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। झापा ०७१ मा सम्पन्न प्रथम कटारी गोल्डकपको पनि उपाधि विजेता हो।
नेपाल आर्मी र सुदूर पश्चिम ११ फुटबल क्लब शनिबार बाग्मतीमा एक–अर्काविरुद्ध मैदान उत्रिँदा दुवैको लक्ष्य दोस्रो राजर्षी जनक कप फूटबल प्रतियोगिताको उपाधि जित्नु हुनेछ।
राष्ट्रिय खेलको पगरी पाएसँगै गतिविधिमा व्यापकता दिएको नेपाली भलिबलका लागि वर्ष २०७५ को सुरुआत निकै महत्वपूर्ण रूपमा आउने भएको छ।
सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनककप नकआउट फूटबल प्रतियोगिताअन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा सरस्वती युवा क्लब काठमाडौंलाई २–१ ले पराजित गर्दै नेपाल आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। अत्यन्त प्रतिष्पर्धामत्क खेलमा जीतसँगै आर्मी उपाधि नजिक पुगेको छ।
कटारीमा जारी ‘चौथो कटारी गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा अर्को ए डिभिजन संकटा क्लब काठमाडौं पनि उपाधिको दावेदार बनेर उभिएको छ। बिहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा संकटाले प्रतिस्पर्धी समूह गोर्खा ब्वाईज युनियन रुपन्देहीविरुद्ध ०–३ गोल गर्दै उपाधिको दाबेदार झापा ११ लाई चुनौती दिन उभिएको हो।
ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० ले पराजित गर्दै सुदूर पश्चिम–११ बुधबार सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि १९ वर्षीया कविता पौडेलले जितेकी छन्। पोखरा बिरौटाकी १९ वर्षीया कविता नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बिएचएम दोश्रो बर्षकी छात्रा हुन्।
लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।