अर्गानिक साबुनमा मनिताको मोह
धरानकी मनिता घिमिरेले तीतेपाती, निम, घिउकुमारी, बकाइनो जस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन्।